Logo

Jun 07 2026 | २०८३, जेठ २४ गते

Jun 07 2026 | २०८३, जेठ २४ गते

हायु परिवार आफ्नै गाउँ फर्कियो

हायु परिवार आफ्नै गाउँ फर्कियो

  • काठमाडौँ । सिन्धुलीको हायु परिवार आफ्नै गाउँ फर्किएको छ ।

    onlinepatrika
    Arghakhachi

    सिन्धुलीबाट सुटुक्क पोखरा आइपुगेको हायु परिवार पोखराको गगनगौंडामा आश्रय लिएर बसेको थियो ।

    AGNI GROUP

    उनीहरूलाई पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले सिन्धुलीसम्म पुग्ने बसको व्यवस्था गरी बिदाइ गरेका हुन् ।

    सिन्धुलीको गोलन्जोर गाउँपालिका–६ छेत्पाको हायु परिवारलाई गाउँ फर्कनका लागि सोही वडाका अध्यक्ष रविन कुमार श्रेष्ठले पनि पहल गरिरहेका थिए ।

    स्थानीय रूपमा पोखरा महानगरपालिका-३० का वडा अध्यक्ष दुर्गा सुवेदी लगायत व्यवस्थापन गरेका थिए । सिन्धुली पुगेपछि उनीहरूका लागि बस्ने व्यवस्था गर्ने वडा अध्यक्ष श्रेष्ठको भनाई छ।

    आवश्यक परे बालबालिकाहरूको शिक्षादीक्षाका  लागि थप सहयोगमा लागि आफूहरू तयार रहेको नगर प्रमुख आचार्यले बताएका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij