Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

झ्याप्ले खोला पहिरोः ३५ जना मृतकको पहिचान खुल्यो !

झ्याप्ले खोला पहिरोः ३५ जना मृतकको पहिचान खुल्यो !

  • काठमाडौं । लगातारको वर्षाका कारण असोज ११ गते धादिङको झ्याप्ले खोलामा पहिरोमा पुरिएका ३५ जना मृतकको पहिचान खुलेको छ ।

    onlinepatrika
    Arghakhachi

    दुई वटा माइक्रो र एउटा बसमा सवार यात्रुहरु झ्याप्ले खोलामा खसेको पहिरोले पुरिएका थिए । जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार चितवनबाट काठमाडौं आउँदै गरेको बा २ ख १३४५ नम्बरको हायसमा १७ जना सवार थिए ।

    AGNI GROUP

    त्यस्तै लु १ ज ४५७७ नम्बरको विङ्गरमा १४ जना र गोरखाबाट काठमाडौं आउँदै गरेको ना ४ ख २२७० नम्बरको बसमा चार जना सवार थिए ।

    मृतक ३५ जनाको नामावाली खुलेको छ ।

    १. प्रकाश कुँवर, बुटवल उपमहानगरपालिका –१६ बस्ने (३५ वर्ष)

    २. अनुप तल ठकुरी कुँवर, बुटवल उपमहानगरपालिका –१६ बस्ने (३३ वर्ष)

    ३. सिर्जना कुँवर, बुटवल उपमहानगरपालिका –१६ बस्ने (२९ वर्ष)

    ४. रमेश प्रसाद लुइँटेल, रुपन्देहीको देवदह नगरपालिका–४ (५० वर्ष)

    ५. बोमबहादुर खाम्चा, अर्घाखाँची सि.न.पा–७ (२५ वर्ष)

    ६. सुमन बजगाईं, धादिङ धुनिवेशी नगरपालिका–९ बस्ने (३३ वर्ष)

    ७. सिता भट्टराई, स्याङ्जा गल्याङ नगरपालिका–३ बस्ने (४५ वर्ष)

    ८. दिपिक भट्टराई, स्याङ्जा गल्याङ नगरपालिका–३ बस्ने (१४ वर्ष)

    ९. दिपेश भट्टराई, स्याङ्जा गल्याङ नगरपालिका–३ बस्ने (१४ वर्ष)

    १०. जुद्धबहादुर रायमाझी, गुल्मी दरबार गाउँपालिका–७ बस्ने (३२ वर्ष)

    ११. प्रमिता भुषाल, गुल्मी दरबार गाउँपालिका–७ बस्ने (३१ वर्ष)

    १२. कृशव रायमाझी, गुल्मी दरबार गाउँपालिका–७ बस्ने (२ वर्ष)

    १३. साइमन तामाङ, नुवाकोट सामरी–५ बस्ने (२१ वर्ष)

    १४. पुष्पा शर्मा, पर्वत कुश्मा नगरपालिका–२ बस्ने (३१ वर्ष)

    १५. नवराज पन्त, गोरखा बारपाक सुलिकोट–७ (२८ वर्ष)

    १६. तेजबहादुर विष्ट, रुकुम पश्चिम मुसिकोट–१५ (३९ वर्ष)

    १७. नवराज तिवारी, गोरखा गण्डकी गाउँपालिका–४ (४० वर्ष)

    १८. नवीन सिंह, बझाङ जयपृथ्वी नगरपालिका–१ (२३ वर्ष)

    १९. अनिता थापामगर, चितवन भरतपुर नगरपालिका–२१ (२१ वर्ष)

    २०. सन्तु विक, मकवानपुर मनहरी–९ (३३ वर्ष)

    २१. आनन्द राजवंशी, काठमाडौँ महानगरपालिका–१६ (४८ वर्ष)

    २२. सिद्धार्थ गुरुङ, चितवन खैरहनी नगरपालिका–३ (१९ वर्ष)

    २३. जनक कुँवर, तनहुँ भानु नगरपालिका–३ (२६ वर्ष)

    २४. मोहनदास आचार्य, चितवन भरतपुर–९ (५३ वर्ष)

    २५. नरेन्द्र खत्री, चन्द्रागिरी नगरपालिका–१ (५६ वर्ष)

    २६. मदन परियार दमै, गोरखा भिमसेन गाउँपालिका–४ (४७ वर्ष)

    २७. विनायक भट्टराई, गोरखा भिमसेन गाउँपालिका–४ (१५ वर्ष)

    २८. सुके दमै, गोरखा धोर्चे गाउँपालिका–७ (२७ वर्ष)

    २९. इन्द्रजित राना, बागलुङ बडिगार्ड गाउँपालिका–२ (५२ वर्ष)

    ३०. भिमकुमारी राना, बागलुङ बडिगार्ड गाउँपालिका–२ (४० वर्ष)

    ३१. हरिबहादुर बुढा, जुम्ला सिजा गाउँपालिका–६ (३९ वर्ष)

    ३२. लिलामाया तामाङ, धादिङ ज्वालामुखी गाउँपालिका–२ (२६ वर्ष)

    ३३. वसन्त शाह, सर्लाही चक्रघट्ट गाउँपालिका–६ (१७ वर्ष)

    ३४. नन्दप्रसाद किशोर चौधरी, सप्तरी सप्तकोसी नगरपालिका–७ (२८ वर्ष)

    ३५. लेखनाथ ओझा, तनहुँ ब्यास नगरपालिका–५ (३४ वर्ष)

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij