Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । नेपाल राष्ट्र बैंकले विभिन्न पदमा दरखास्त माग गरेको छ ।
आज एक सूचना जारी गर्दै राष्ट्र बैंकले रक्षक, सिपाही, पिपा, सवारी चालक र खरिद अधिकृत माग गरेको हो ।
रक्षकका लागि एसइई वा सो सरह उत्तीर्ण गरेकाले दरखास्त दिन सक्ने छन । त्यस्तै आठ कक्षा पास गर्नेले सिपाही, पिपा र सवारी चालकका लागि दरखास्त दरखास्त दिन सक्ने छन ।


© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij