Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

वेस्ट बैंकमा हमास नेटवर्कका प्रमुख मारिए

वेस्ट बैंकमा हमास नेटवर्कका प्रमुख मारिए

  • काठमाडौं । हमासले शुक्रबार राति वेस्ट बैंकको तुलकर्ममा हमास नेटवर्कका प्रमुख कमान्डर जाही यासेर अब्द अल–राजेक ओफीको मृत्यु भएको पुष्टि गरेको छ । 

    onlinepatrika
    Arghakhachi

    हमासको सशस्त्र शाखा अल–कसाम ब्रिगेडले आफ्ना आपराधिक निर्णयहरूको मूल्य चुकाउनु पर्ने चेतावनी दिए । ओफीले सेप्टेम्बर २ मा एटेरेटमा कार बम आक्रमणको प्रयासको योजना बनाएको र नेतृत्व गरेको थियो । 

    AGNI GROUP

    बिहीबार उत्तरी वेस्ट बैंकमा रहेको तुलकर्म शरणार्थी शिविरलाई लक्षित गरी इजरायली हवाई आक्रमणमा कम्तीमा १८ प्यालेस्टाइनीको मृत्यु हुनुका साथै अन्य धेरै घाइते भएको प्यालेस्टाइनी स्वास्थ्य मन्त्रालयले एक संक्षिप्त जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij