Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

एलिना चौहानले दायर गरिन् सम्बन्धविच्छेदको मुद्दा

एलिना चौहानले दायर गरिन् सम्बन्धविच्छेदको मुद्दा

  • काठमाडौं । गायिका एलिना चौहानले सम्बन्धविच्छेदको मुद्दा दायर गरेकी छन् । काठमाडौं जिल्ला अदालतमा उनले पति विष्णु सापकोटाविरुद्ध मुद्दा दायर गरेकी हुन् ।

    onlinepatrika
    Arghakhachi

    निवेदनमा उनले शङ्का-उपशङ्का गरेको र चरित्रमाथि नै प्रश्न उठाएको उनको आरोप छ ।

    AGNI GROUP

    “…३ महिनाको बसाइपछि म नेपाल फर्किएँ। नेपाल फर्किएपछि पनि म कलाकारिताको क्षेत्रमा हुने विभिन्न कार्यक्रममा व्यस्त हुँदा निज विपक्षीले मेरो चरित्रमाथि शंकाको दृष्टिले हेरी अनेक लाञ्छना लगाउँदा मलाई मानसिक कष्ट भएको हुँदा हामी दुईबीचको वैवाहिक सम्बन्ध सुमधुर रहेर अगाडि बढ्न सकेन ।” निवेदनमा भनिएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट