Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

सिक्किममा चीन र भारतीय सैनिकबीच झडप

सिक्किममा चीन र भारतीय सैनिकबीच झडप

  • काठमाडौं । चीन-भारत सीमावर्ती क्षेत्र सिक्किममा चीन र भारतीय सैनिकबीच झडप भएको छ । भारतीय पक्षले चीनका सैनिकले घुसपैठ गरेका कारण झडप भएको बताएको छ ।

    onlinepatrika
    Arghakhachi

    चीनले भने अहिलेसम्म केहि कारण दिएको छैन । झडपमा २० चिनियाँ सैनिक र ४ जना भारतीय सैनिक घाइते भएको बताइएको छ । यो  घटना तीन दिन पहिले भएको बताइएको छ ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट