Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

शिक्षक आन्दोलन

सिट्ठी फुक्दै सडकमा उत्रिए शिक्षक

सिट्ठी फुक्दै सडकमा उत्रिए शिक्षक

माइतीघर मण्डलामा भेला भई सिट्ठी फुकेर प्रदर्शन

  • काठमाडौं । विद्यालय शिक्षा ऐन तत्काल जारी गर्नुपर्ने माग राख्दै आन्दोलनरत शिक्षकहरूले आज सिट्ठी फुकेर प्रदर्शन गरेका छन् ।

    onlinepatrika
    Arghakhachi

    नेपाल शिक्षक महासङ्घको आह्वानमा शिक्षकहरूले माइतीघर मण्डलामा भेला भई सिट्ठी फुकेर प्रदर्शन गरेका हुन् ।

    AGNI GROUP

    शिक्षकहरूले चैत २० गतेदेखि निरन्तर रूपमा आन्दोलन गर्दै आएका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij