Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

फलफूल तथा तरकारीको मूल्य सार्वजनिक, कुनको कति ?

फलफूल तथा तरकारीको मूल्य सार्वजनिक, कुनको कति ?

  • काठमाडौं। कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज(मंगलवार) का लागि फलफूल तथा तरकारीको मूल्य सार्वजनिक गरेको छ ।

    onlinepatrika
    Arghakhachi

    जसअनुसार कालो अंगुर ३१० रुपैयाँ, अदुवाको प्रतिकेजी मूल्य ६५ रुपैयाँ, लोकल काक्रो प्रतिकेजी मूल्य १२५ रुपैयाँ, कागती प्रतिकेजी मूल्य १४५ रुपैयाँ रहेको छ ।

    AGNI GROUP

    त्यस्तै केरा प्रतिदर्जन ९५ रुपैयाँ, किवि प्रतिकेजी २७५ रुपैयाँ, लोकल गाजर प्रतिकेजी ६५ रुपैयाँ रहेको समितिले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट