Logo

May 14 2025 | २०८२, वैशाख ३१ गते

May 14 2025 | २०८२, वैशाख ३१ गते

सेयर बजारमा दोहोरो अङ्कको गिरावट

सेयर बजारमा दोहोरो अङ्कको गिरावट

  • काठमाडौं । सेयर बजारमा दोहोरो अङ्कको गिरावट आएको छ । आज नेप्से परिसूचक १३ दशमलव ९६ अङ्कले घटेर २६२० दशमलव २७ को विन्दुमा पुगेको छ ।

    images
    images
    images

    बुधबार ३१५ कम्पनीका १ लाख १२ हजार ५७७ पटकको कारोबारमा १ करोड ८४ लाख ९६ हजार १३८ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम ८ अर्ब ७३ करोड ६५ लाख ७० हजार १०५ रुपैयाँ रहेको छ ।

    ६२ कम्पनीको सेयर मूल्य बढ्दा १८३ कम्पनीको घटेको छ भने एक कम्पनीको मूल्य स्थिर रहेको छ । १३ उपसमूहमध्ये विकास बैङ्क र अन्य इन्डेक्समा उछाल आउँदा बाँकी राताम्मे छन् । आज राधी विद्युत् कम्पनीको सर्वाधिक कारोबार भएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij