Logo

May 25 2025 | २०८२, जेठ ११ गते

May 25 2025 | २०८२, जेठ ११ गते

एमाले सचिवालय बैठक जारी

एमाले सचिवालय बैठक जारी

  • काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को सचिवालय बैठक सुरु भएको छ ।

    images
    images
    images

    ललितपुर च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बैठक सुरु भएको एमाले केन्द्रीय कार्यालय सचिव डा भीष्म अधिकारीले जानकारी दिए । 

    images

    उनका अनुसार बैठकमा आगामी आर्थिक वर्ष बजेटको तयारी, गणतन्त्र दिवस र मुलुकको पछिल्लो राजनीतिक विषयमा छलफल हुनेछ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij