Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

अवरुद्ध पूर्वपश्चिम राजमार्ग

दाउन्नेमा एकतर्फी सडक संचालन

दाउन्नेमा एकतर्फी सडक संचालन

  • काठमाडौं । रातीदेखि अवरुद्ध पूर्वपश्चिम राजमार्गको दाउन्ने सडक खण्ड एकतर्फी सञ्चालनमा आएको छ ।

    onlinepatrika
    Arghakhachi

    बर्दघाट नगरपालिका वडा नम्बर ४ अन्तर्गत पर्ने खुर्सानी खोला नजिकैको बाटो भासिएपछि सडक अवरुद्ध बनेको थियो ।

    AGNI GROUP

    बिहान करिब ६ बजेबाट भस्किएको सडक मर्मतको काम सुरु भएको थियो । तत्कालका लागि एकतर्फी बाटो सञ्चालन गरी सवारीलाई गन्तव्यतर्फ पठाउने र ट्राफिक व्यवस्थापन भएपछि थप मर्मतका काम निर्माण कम्पनीले जारी राख्ने जिल्ला ट्राफिक प्रहरी कार्यालय पश्चिम नवलपरासीका ट्राफिक प्रहरी निरीक्षक अमृत भण्डारीले जानकारी दिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij