Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । आगामी आइतबार (जेठ १८ गते), जुन १ मा भोटो जात्राको अवसरमा सेयर बजार बन्द रहने भएको छ।
नेप्सेले सार्वजनिक सूचना जारी गर्दै सो दिन सार्वजनिक बिदा परेकाले सेयर कारोबार नहुने जानकारी गराएको छ।
अब सेयर बजार सोमबार (जेठ १९ गते) बिहान ११ बजेबाट पुनः सञ्चालनमा आउनेछ।
समाचार शाखा ९८५१४-०८८०१ (98514-08801)
लेखा शाखा ९८५१४-०८८०२ (98514-08802)
विज्ञापन शाखा ९८५१४-०८८०३ (98514-08803)
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij