Logo

Jun 09 2025 | २०८२, जेठ २६ गते

Jun 09 2025 | २०८२, जेठ २६ गते

शेयर

महालक्ष्मी विकास बैंकको संस्थापक शेयर आजदेखि विक्रीमा

महालक्ष्मी विकास बैंकको संस्थापक शेयर आजदेखि विक्रीमा

शेयर खरिदकालागि सुचना प्रकाशित भएको ७ दिनभित्र लगानीकर्ताले दरबारमाार्ग स्थीत बैंकको केन्द्रिय कार्यालयमा आवेदन दिनुपर्ने छ ।

  • काठमाण्डौ । महालक्ष्मी विकास बैंक लिमिटेडले आज (सोमबार) देखि देखि संस्थापक शेयरधनीको स्वामित्वमा रहेको संस्थापक शेयर बिक्रीमा राखेको छ ।

    images
    images
    images

    बैंकले सूचना जारी गर्दै बैंकका विद्यमान संस्थापक शेयरधनीहरुका लागि आजदेखि संस्थापक शेयर बिक्रीमा राखेको जानकारी दिएको हो । शेयर खरिदकालागि सुचना प्रकाशित भएको ७ दिनभित्र लगानीकर्ताले दरबारमाार्ग स्थीत बैंकको केन्द्रिय कार्यालयमा आवेदन दिनुपर्ने छ ।

    images

    जुनसुकै व्यक्ति तथा कम्पनीले यो शेयर खरिद गर्न पाउने व्यवस्था गरिएको पनि बैंकले सुचना मार्फत जानकारी गराएको छ । यद्यपी बैंकले कति कित्ता शेयर बिक्री गर्न लागेको हो त्यसको संख्या भने खुलाएको छैन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij