Logo

Jun 09 2025 | २०८२, जेठ २६ गते

Jun 09 2025 | २०८२, जेठ २६ गते

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ, एक करोड रुपैयाँ बिगो

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ, एक करोड रुपैयाँ बिगो

  • काठमाडौं । बैंकिङ कसुरका फरार एकजना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा तनहुँको व्यास नगरपालिका–३ दमौलीका ५१ वर्षीय सूर्यनारायण श्रेष्ठ छन् ।

    images
    images
    images

    उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले हिजो आइतबार ललितपुरको सुनाकोठीका पक्राउ गरेको हो ।

    images

    उनलाई एक रोड रुपैयाँ बिगो तोकिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी प्रहरी उपरीक्षक काजी कुमार आचार्यले जानकारी दिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij