Logo

Jun 11 2025 | २०८२, जेठ २८ गते

Jun 11 2025 | २०८२, जेठ २८ गते

नेप्सेमा आयो हरियाली

नेप्सेमा आयो हरियाली

  • काठमाडौं ।  नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक  बढेकाे छ ।

    images
    images
    images

    आज नेप्से २६  दशमलव २४ अङ्क अर्थात् ० दशमलव ९८ प्रतिशतले बढेर दुई हजार ६७९  दशमलव ३४ विन्दुमा कायम भएको हाे ।

    images

    आजको कारोबारमा विभिन्न ३११ कम्पनीका २ करोड ३६ लाख ९७ हजार १४५ कित्ता शेयर  ८१ हजार ७८३ पटक किनबेच हुँदा  १० अर्ब १६ करोड ९ लाख ८१ हजार  ७६ दशमलव १७ बराबरकाे किनबेच भएकाे छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij