Logo

Jun 27 2025 | २०८२, असार १३ गते

Jun 27 2025 | २०८२, असार १३ गते

इरानबाट उद्धार गरिएका तीन नेपाली नागरिक दिल्ली आइपुगे

इरानबाट उद्धार गरिएका तीन नेपाली नागरिक दिल्ली आइपुगे

  • काठमाडौं । बिहीबार ३ जना नेपाली नागरिक इरानबाट दिल्ली आइपुगेका छन् । भारतको सहयोगमा उनीहरूलाई इरानबाट उद्धार गरेर दिल्ली ल्याइएको हो । भारतले उद्धार गरेका २७२ भारतीयसँगै तीन नेपाली नागरिक इरानबाट दिल्ली पुगेका हुन् ।

    images
    images
    images

    यो जानकारी भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले दिएका हुन् । रणधीर जयसवालले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा भनेका छन् – ‘अपरेशन सिन्धु’ अन्तर्गत अहिलेसम्म ३४२६ भारतीयहरूलाई इरानबाट बाहिर निकालिएको छ ।

    images

    इजरायल र इरान बीचको द्वन्द्व पछि, भारत सरकारले ‘अपरेशन सिन्धु’ सुरु गरेको हो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij