Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

अमेरिकी पूर्व राष्ट्रपति ट्रम्पलाई लीगल नोटिस

अमेरिकी पूर्व राष्ट्रपति ट्रम्पलाई लीगल नोटिस

  • काठमाडौं । ह्वाइट हाउस छोडेर फ्लोरिडामा आफ्नै घरमा बसिरहेका अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पलाई नयाँ समस्या खडा भएको छ ।

    onlinepatrika
    Arghakhachi

    उनका छिमेकीले उनलाई लोकल काउन्सिलको माध्यमबाट लीगल नोटिस पठाएका छन् ।

    AGNI GROUP

    यसमा ट्रम्पविरुद्ध १९९३ को एग्रीमेण्ट तोडेको आरोप लागेको छ । यो सम्झौताका अनुसार ‘मार ए लेगो’ एक क्लव छ र परमानेन्ट रेसिडेन्टको रुपमा यसको प्रयोग गर्न सकिँदैन ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij