Logo

Jul 07 2025 | २०८२, असार २३ गते

Jul 07 2025 | २०८२, असार २३ गते

स्वदेश फर्कियो नेपाली महिला टोली

स्वदेश फर्कियो नेपाली महिला टोली

  • काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोली सोमबार स्वदेश फर्किएको छ । एएफसी एसियन कप छनोटका निम्ति उज्वेकिस्तान पुगेको नेपाली टोली आज स्वदेश फर्किएको हो ।

    images
    images
    images

    अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राई र प्रवक्ता सुरेश शाहसँगै अन्य पदाधिकारीले खेलाडीहरुलाई विमानस्थलमा स्थागत गरेका थिए ।

    images

    उज्वेकिस्तानमा भएको प्रतियोगिताअन्तर्गत समूह ‘एफ’ मा दुई खेलमा जित निकाले पनि अन्तिम खेलमा हार बेहोरेसँगै नेपालको एसियन कप खेल्ने सम्भावना समाप्त भएको थियो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij