Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

होटल उद्घाटन

होटल स्मार्ट एण्ड स्मार्ट क्याफे सञ्चालमा

होटल स्मार्ट एण्ड स्मार्ट क्याफे सञ्चालमा

सोमबार उक्त होटलको उद्घाटन भएको हो ।

  • काठमाडौं । काठमाडौंमा होटल स्मार्ट एण्ड स्मार्ट क्याफे नामको नयाँ होटल उद्घाटन भएको छ ।

    onlinepatrika
    Arghakhachi

    सोमबार उक्त होटलको उद्घाटन भएको हो । उक्त उद्घाटन समारोहमा महानायक राजेश हमालले यस होटलमा सबै सुविधाहरु एकै ठाँउमा उपलब्ध भएको भन्दै यसको सफलताको लागि शुभकामना दिएका छन् ।

    AGNI GROUP

    उनले भने, ‘धेरै लामो समयको अनुभवले यो होटल खोलिएको छ । यस होटलमा सबै सुविधाहरु उपलब्ध छन् । यसको सफलताको लागि शुभकामना दिन चाहान्छु ।’

    सोही क्रममा नेपाली चलचित्रका चर्चित कलाकार राजाराम पौडेलले पनि नयाँ होटल एकदमै राम्रो लागेको भन्दै यो ठाँउ सुटिङ्को लागि राम्रो हुने जस्तो देखेको पनि बताए ।

    उनले भने, ‘आजबाट स्मार्ट होटल सञ्चालनमा आएको छ । एकदमै राम्रो लाग्यो यो होटल, त्यसले गर्दा एकदमै राम्रो तरिकाले चल्छ जस्तो लागेको छ । यो ठाँउ सुटिङ्को लागि राम्रो हुन्छ पनि जस्तो लागेको छ ।’

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट