Logo

Jun 07 2026 | २०८३, जेठ २४ गते

Jun 07 2026 | २०८३, जेठ २४ गते

राष्ट्रियसभाको बैठक

राष्ट्रियसभाको बैठक बस्दै

राष्ट्रियसभाको बैठक बस्दै

  • काठमाडौं । संघीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दैछ । 

    onlinepatrika
    Arghakhachi

    संसद सचिवालयका अनुसार बैठक दिउँसो सवा १ बजे संसद भवन नयाँबानेश्वरमा बस्ने छ ।

    AGNI GROUP

    बैठकमा ‘पर्यटन विधेयक– २०८१’ माथि दफाबार छलफलका लागि निर्णय (सभामा वा समितिमा) गरिने कार्यसूची रहेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij