Logo

Jun 07 2026 | २०८३, जेठ २४ गते

Jun 07 2026 | २०८३, जेठ २४ गते

सडकखण्ड अबरुद्ध

बेनि-जोमसोम सडकखण्ड पुर्ण रुपमा अबरुद्ध

बेनि-जोमसोम सडकखण्ड पुर्ण रुपमा अबरुद्ध

  • काठमाडौँ । मुस्ताङस्थित बेनि-जोमसोम सडकखण्ड पुर्णरुपमा अबरुद्ध भएको छ।

    onlinepatrika
    Arghakhachi

    शनिबार साँझ मुस्ताङको थासाङ गाउँपालिका- ४ घोप्टेभिर स्थित बेनि-जोमसोम सडकखण्डमा सडक माथिबाट सुख्खा पहिरो (ढुङगा) झरी बाटो पुर्ण रुपमा अवरोध भएको प्रहरीले जनाएको छ।

    AGNI GROUP

    प्रहरीका अनुसार हाल सडक खुलाउन समन्वय भइरहेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij