Aug 08 2025 | २०८२, साउन २३ गते
काठमाडौँ । गुल्मीको रुद्रवेणी-वामी सडकखण्ड अबरुद्ध भएको छ ।
शुक्रबार बिहान गुल्मीको सत्यवती गाउँपालिका-६ स्थित रहेको डहरेखोलाको पानीको बहाव बढी रुद्रवेणी-वामी सडक खण्ड पूर्ण रुपमा अवरुद्ध भएको छ ।
प्रहरीले सतर्कता अपनाउन र बैकल्पिक सडकको प्रयोग गर्न आग्रह गरेको छ ।
समाचार शाखा ९८५१४-०८८०१ (98514-08801)
लेखा शाखा ९८५१४-०८८०२ (98514-08802)
विज्ञापन शाखा ९८५१४-०८८०३ (98514-08803)
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij