Logo

Aug 08 2025 | २०८२, साउन २३ गते

Aug 08 2025 | २०८२, साउन २३ गते

सडकखण्ड अवरुद्ध

त्रिशुलीको कटानपछि गल्छि-मैलुङ स्याफ्रु सडकखण्ड पुर्णरुपमा बन्द

त्रिशुलीको कटानपछि गल्छि-मैलुङ स्याफ्रु सडकखण्ड पुर्णरुपमा बन्द

  • काठमाडौँ । त्रिशुली नदीले सडक कटान गरेपछि गल्छि-मैलुङ स्याफ्रु सडक खण्ड पुर्ण रुपमा बन्द भएको छ ।

    images
    images
    images

    रसुवाको उत्तरगया गाउँपालिका वडा नम्बर ५ गल्छि त्रिशुलीदेखि मैलुङ स्याफ्रुतर्फ जाने सडकखण्डमा त्रिशुली नदीमा आएको बाढीले ६ मिटर चौडाई र १५ मिटर लम्बाई सडक बाटो कटान गरि अवरुद्ध भएकोमा शुक्रबार बिहान बाकी रहेको सडक त्रिशुली नदीले पुनः कटान गरि चर्किएको कारण सो सडक पुर्ण रुपमा बन्द भएको प्रहरीले जनाएको छ ।

    images

    प्रहरीले वैकल्पिक सडकको प्रयोग गर्न आग्रह गरेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij