Logo

Jun 07 2026 | २०८३, जेठ २४ गते

Jun 07 2026 | २०८३, जेठ २४ गते

गोहीको आक्रमणबाट बेपत्ता युवा फेला परेनन्

गोहीको आक्रमणबाट बेपत्ता युवा फेला परेनन्

  • काठमाडौँ । बर्दियाको ठाकुरबाबा नगरपालिका वडा नं.९ हात्तीसार मा गोहीको आक्रमणमा परेर बेपत्ता भएका युवा चार दिन वित्दा समेत फेला परेका छैनन् ।

    onlinepatrika
    Arghakhachi

    खौराहा खोलामा पौडी खेल्ने क्रममा गोहीले आक्रमण गर्दा गत मंगलबार मधुवन नगरपालिका वडा नं.१ कैलासीका १९ वर्षिय रुपमिलन थारू बेपत्ता भएका थिए ।

    AGNI GROUP

    बेपत्ता भए लगत्तै बर्दिया राष्ट्रिय निकुञ्ज, नेपाली सेना, नेपाल प्रहरीको टोली हात्ती र मोटरबोटसहित बर्दियाको ठाकुरबाबा नगरपालिका वडा नं.९ हात्तीसार नजिकको खौराहा खोलामा पौडी खेल्ने क्रममा गोहीले आक्रमण गर्दा एक युवा बेपत्ता भएका थिएन।

    मंगलबार साँझ तीन जना साथीहरू पौडी खेल्ने क्रममा गोहीले आक्रमण गर्दा मधुवन नगरपालिका वडा नं.१ कैलासीका १९ वर्षिय रुपमिलन थारू बेपत्ता भएका हुन् ।

    मंगलबार साँझदेखि नै हात्ती, मोटरबोट सहितको निकुञ्ज, नेपाली सेना र प्रहरी सहितको टोलीले खोजविन गरेपनि हालसम्म उनी फेला परेका छैनन् ।

    बेपत्ता भएदेखि लगातार खोजविन गरेपनि बेपत्ता भएका थारूलाई फेला पार्न नसकिएको बर्दिया राष्ट्रिय निकुञ्जका सूचना अधिकारी सरोजमणी पौडेलले जानकारी दिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij