Logo

Jun 07 2026 | २०८३, जेठ २४ गते

Jun 07 2026 | २०८३, जेठ २४ गते

सडकखण्ड अवरुद्ध

जाजरकोट-डोल्पा सडकखण्ड पुर्ण रुपमा अवरुद्ध

जाजरकोट-डोल्पा सडकखण्ड पुर्ण रुपमा अवरुद्ध

  • काठमाडौँ ।  जाजरकोट-डोल्पा सडकखण्ड पुर्ण रुपमा अवरुद्ध भएको छ ।

    onlinepatrika
    Arghakhachi

    आइतबार बिहान जाजरकोट नलगाड नगरपालिका-८ मालुवाभिर स्थित सड्क माथिबाट पहिरो आई जाजरकोट-डोल्पा सडकखण्ड पुर्ण रुपमा अवरुद्ध भएको छ ।

    AGNI GROUP

    प्रहरीले सडक खुलाउने प्रयास भइरहेको र वैकल्पिक सडक प्रयोग गर्न आग्रह गरेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij