Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

जुडोको अन्तर्राष्ट्रिय रेफ्री सेमिनार तथा परीक्षा

जुडोको अन्तर्राष्ट्रिय रेफ्री सेमिनार तथा परीक्षामा नेपालबाट तीन जना सहभागी हुने

जुडोको अन्तर्राष्ट्रिय रेफ्री सेमिनार तथा परीक्षामा नेपालबाट तीन जना सहभागी हुने

  • काठमाडौँ । जुडोको अन्तर्राष्ट्रिय रेफ्री सेमिनार तथा परीक्षामा नेपालबाट तीन जना सहभागी हुने भएका छन् ।

    onlinepatrika
    Arghakhachi

    राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङले अन्तर्राष्ट्रिय रेफ्री सेमिनार तथा परीक्षामा सहभागी हुने ३ सदस्यीय नेपाली जुडो टोलीलाई बिदाइ गरेका छन् ।

    AGNI GROUP

    अगष्ट १५ देखि १९ तारिखसम्म जोर्डनको अम्मान हुने सेमिनारमा राधादेवी राई, रवि चौधरी र कविता पुन सहभागी हुनेछन् ।

    सो अवसरमा राखेपका सदस्य प्रकाशकुमार कुसारी, नेपाल जुडो संघका अध्यक्ष दीपकहर्ष वज्राचार्य लगायतको उपस्थिति रहेको थियो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij