Logo

Aug 14 2025 | २०८२, साउन २९ गते

Aug 14 2025 | २०८२, साउन २९ गते

सडक खण्ड अबरुद्ध

मुग्लिन नारायणगढ सडकमा ट्रकमा ढुंगा खस्दा दुई जना घाइते

मुग्लिन नारायणगढ सडकमा ट्रकमा ढुंगा खस्दा दुई जना घाइते

  • काठमाडौं । मुग्लिन नारायणगढ सडक खण्डमा गुडिरहेको ट्रकमा माथिबाट ढुंगा खस्दा दुई जना घाइते भएका छन्।

    images
    images
    images

    विहिबार दिउसो करिब २ बजे मुग्लिन नारायणगढ सडक खण्डको तुईन पुल नजिकै माथिबाट ढुंगा खस्दा ईन्डियन नम्बर प्लेटको ट्रकमा सामान्य क्षति हुनुका साथै २ जना घाइते भएका छन् ।

    images

    अहिले ढुंगा हटाउनको लागि डिभिजनबाट मेशिन सम्बन्धित स्थानमा पुगिसकेको छ र केहि बेरमै ढुंगा हटाई सवारी आवागमन दुवैतर्फ सुचारू हुने जानकारी सडक डिभिजन कार्यालय भरतपुरले जानकारी दिएको छ ।

    साथै वर्षायामको समयमा पहाडी क्षेत्रमा पहिरोको जोखिम उच्च हुने हुनाले बुझेर मात्रै सुरक्षित यात्रा गर्न सडक डिभिजन कार्यालयले अनुरोध गरेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij