
Aug 19 2025 | २०८२, भदौ ३ गते
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रको संसदीय दल कार्यालय सिंहदरबारमा विपक्षी दलहरूको बैठक जारी रहेको छ ।
सत्तारुढ दल नेपाली कांगेस र नेकपा एमालेले उपसभामुख इन्दिरा राना मगरलाई महाअभियोग लगाएर हटाउने तयारी थालेपछि प्रचण्डले बोलाएको विपक्षीको बैठक जारी रहेको छ ।
बैठकमा माओवादी केन्द्र, रास्वपा, एकीकृत समाजवादी, राप्रपा र आजपाको उपस्थिति रहेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij