Logo

Aug 20 2025 | २०८२, भदौ ४ गते

Aug 20 2025 | २०८२, भदौ ४ गते

रुपन्देही

६ केजी गाँजासहित एक जना पक्राउ

६ केजी गाँजासहित एक जना पक्राउ

  • काठमाडौँ । रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकाबाट प्रहरीले गाँजा सहित एक पुरुषलाई पक्राउ गरेको छ ।

    images
    images
    images

    जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार मंगलबार साँझ लुम्बिनी सांस्कृतिक नगरपालिका १२ बाट ६ किलोग्राम गजा सहित स्थानीय ४३ वर्षीय प्रशुराम लोधलाई पक्राउ गरिएको हो ।

    images

    अवैध लागुऔषध गाँजा लुकाइ छिपाइ राखेको भन्ने गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय लुम्बिनी रुपन्देही बाट खटिएको प्रहरी टोलीले छापा मारेको थियो ।

    गाँजा सहित नियन्त्रण लिइएको पुरुषलाई थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij