Logo

Aug 25 2025 | २०८२, भदौ ९ गते

Aug 25 2025 | २०८२, भदौ ९ गते

सेयर बजार

नेप्से परिसूचकमा गिरावट

नेप्से परिसूचकमा गिरावट

नेप्से १८.०२ अंकले घट्यो, ६ अर्ब ५४ करोड कारोबार

  • काठमाडौँ । आज नेप्से परिसूचकमा गिरावट आएको छ ।

    images
    images
    images

    नेप्से आइतबार १८.०२ अंकले घटेर २७३९. ९५ विन्दुमा पुगेको हो । आजको कारोबारमा विभिन्न ३२३ कम्पनीका एक करोड ४० लाख ९ हजार ७०८ कित्ता शेयर ६ अर्ब ५४ करोड ८६ लाख ३८ हजार ३३५ मा किनबेच भएको नेप्सेले जनाएको छ ।

    images

    आज विकास हाइड्रोको शेयर सबैभन्दा बढी ९.९९ प्रतिशतले बढेको छ भने सिवाईसी नेपाल लघुवित्तको शेयर ४.७४ प्रतिशतले बढेको छ ।

    त्यस्तै आज नारायणी डेभलपमेन्ट बैंकको शेयर सबैभन्दा बढी ७.२९ प्रतिशतले घटेको छ । आज सबै भन्दा बढी कारोबार हिमालयन डिस्टिलरीको एक अर्ब ७५ करोड ७९ लाख र नेपाल रिइन्सुरेन्सको २४ करोड ४७लाखको कारोबार भएको नेप्सेले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij