Logo

Sep 05 2025 | २०८२, भदौ २० गते

Sep 05 2025 | २०८२, भदौ २० गते

गोकुल बास्कोटाको टिप्पणी- सरकारले नर्थ कोरिया पो बनाउने भएछ !

गोकुल बास्कोटाको टिप्पणी- सरकारले नर्थ कोरिया पो बनाउने भएछ !

  • काठमाडौँ । नेकपा एमालेका नेता गोकुल बास्कोटाले सामाजिक सञ्जाल निष्क्रिय गर्ने सरकारको निर्णयप्रति टिप्पणी गर्दै सरकारले उत्तर कोरिया बनाएको बताएका छन् ।

    images
    images
    images

    सामाजिक सञ्जालमा टिप्पणी गर्दै पुर्व सञ्चारमन्त्री समेत रहेका बास्कोटाले आफुले नियमन प्रविधिको प्रबन्ध मिलाउने र कानुन बनाउने भनेको उल्लेख गर्दै सरकारले नर्थ कोरिया पो बनाउने भएछ भन्ने टिप्पणी गरेका हुन् ।

    images

    साथै उनले विकृतिको अन्त्य गर्न सुचनामा बिर्को लगाउन नहुने बताएका छन् । उनले भनेका छन्-नियमनको प्रबिधीको प्रबन्ध मिलाउने र कानुन बनाउने भनेथे मैले । तर सरकारले नर्थ कोरिया पो बनाउने भएछ । बिकृति अन्त गर्न सुचनामा विर्को लगाउने हैन नि ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij