Logo

Jun 06 2026 | २०८३, जेठ २३ गते

Jun 06 2026 | २०८३, जेठ २३ गते

नेपाल र चीनको सेनाबीचको सगरमाथा फ्रेन्डसिप अभ्यासको पाँचौँ संस्करण शुभारम्भ

नेपाल र चीनको सेनाबीचको सगरमाथा फ्रेन्डसिप अभ्यासको पाँचौँ संस्करण शुभारम्भ

  • काठमाडौँ । नेपाली सेना र मित्रराष्ट्र चीनको जनमुक्ति सेनाबीच सञ्चालन हुँदै आइरहेको अभ्यास सगरमाथा फ्रेन्डसिपको पाँचौँ संस्करण काठमाडौँमा शुभारम्भ भएको छ ।

    onlinepatrika
    Arghakhachi

    भाद्र ३१ गतेसम्म सञ्चालन हुने उक्त अभ्यासमा विपद् व्यवस्थापन, संयुक्त राष्ट्र संघीय शान्ति मिसन, प्रतिआतंकबाद लगायतका विषयहरूमा ज्ञान आदान प्रदान हुने नेपाली सेनाले जनाएको छ ।

    AGNI GROUP

    विसं २०७४ सालबाट सुरु भएको उक्त अभ्यासको नेपाल तथा चीनमा प्रत्येक वर्ष आलोपालो गर्दै सञ्चालन हुँदै आइरहेको छ । नेपाली सेनाले विविध विषयहरूमा क्षमता अभिवृद्धि गर्ने उद्देश्यले मित्रराष्ट्रहरुका सेनासँग द्विपक्षीय तथा बहुपक्षीय अभ्यास एवं पेसागत प्रतियोगिताहरूमा सहभागिता जनाउँदै आई रहेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij