
Sep 08 2025 | २०८२, भदौ २३ गते
काठमाडौँ । माइतीघरबाट नयाँ बानेश्वरतर्फ अघि बढेका प्रदर्शनकारीहरूले प्रहरीको ब्यारिकेड तोडेर संसद् भवनतर्फ अघि बढेका छन् ।
‘जेन–जी’ पुस्ता र प्रहरीबीच झडप भएको छ भने प्रहरीले आन्दोलनकारीमाथि लाठी प्रहार गरेको छ ।
माइतीघरबाट नयाँ बानेश्वरतर्फ अघि बढेको हजारौँको जुलुसलाई प्रहरीले बानेश्वर चौकमा रोक्ने प्रयास गरे पनि उनीहरू ब्यारिकेड तोडेर अघि बढ्दा झडप भएको हो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij