Logo

Jun 06 2026 | २०८३, जेठ २३ गते

Jun 06 2026 | २०८३, जेठ २३ गते

रवि लामिछानेसँग भेटघाट बन्द

रवि लामिछानेसँग भेटघाट बन्द

  • काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग आजदेखि भेटघाट बन्द भएको छ । पार्टीका सहप्रवक्ता एवं सांसद मनिष झा लामिछानेसँग भेट्न जाँदै थिए ।

    onlinepatrika
    Arghakhachi

    तर, एकाएक जेल प्रशासनले आजदेखि भेटघाट बन्द भएको जानकारी गरायो ।” लामिछाने सहकारी ठगी प्रकरणमा अदालतको आदेशमा नख्खु कारागार, ललितपुरमा बन्दी छन् ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij