
Sep 08 2025 | २०८२, भदौ २३ गते
काठमाडौं । काठमाडौंमा भएको जेनजीको प्रदर्शनमा प्रहरीको गोली लागेर मृत्यु हुनेको सङ्ख्या १६ पुगेको छ ।
ट्रमा सेन्टरमा ६ जना, एभरेस्ट अस्पतालमा ५ जना, सिभिल अस्पतालमा ३ जना, काठमाडौँ मेडिकल कजेलमा १ जना र टिचिङ अस्पतालमा १ जनाको मृत्यु भएको बताइएको छ ।
अहिले काठमाडौंका विभिन्न अस्पतालमा २०० भन्दा बढी घाइतेको उपचार भइरहेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij