Logo

Sep 09 2025 | २०८२, भदौ २४ गते

Sep 09 2025 | २०८२, भदौ २४ गते

प्रदर्शनकारीले लगाए सिंहदरबारको मूल गेटमा आगो

प्रदर्शनकारीले लगाए सिंहदरबारको मूल गेटमा आगो

  • काठमाडौं । आक्रोशित प्रदर्शनकारीहरूले मंगलबार दिउँसो सिंहदरबारको मूल गेटमा आगो लगाएका छन् । उनीहरूले प्रदर्शनको क्रममा प्रमुख सरकारी कार्यालयमा आगजनी गर्ने कदम उठाएका हुन् ।

    images
    images
    images

    प्रदर्शनकारीहरूले सामाजिक असन्तुष्टि, भ्रष्टाचार, र राजनीतिक निर्णयप्रति विरोध जनाउँदै यस्तो कदम उठाएको स्थानीय प्रशासनले जनाएको छ । घटनास्थलमा प्रहरी बल तैनाथ गरिएको छ र थप नियन्त्रणका लागि कदम चालिरहेको छ ।

    images

    अहिले सम्म कुनै पनि व्यक्ति घाइते वा पक्राउ परेको विवरण भने सार्वजनिक भएको छैन ।

    सिंहदरबारमा आगलागी (फोटो फिचर)

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij