Logo

Jun 06 2026 | २०८३, जेठ २३ गते

Jun 06 2026 | २०८३, जेठ २३ गते

जेन जी आन्दोलन

बालाजुमा एक प्रदर्शनकारीको मृत्यु

बालाजुमा एक प्रदर्शनकारीको मृत्यु

  • काठमाडौं । बालाजुमा एक प्रदर्शनकारीको मृत्यु भएको छ । प्रहरी वृत्त बालाजुमा आगजनी गर्न पुगेका एक प्रदर्शनकारीको प्रहरीको गोली लागेर मृत्यु भएको हो ।

    onlinepatrika
    Arghakhachi

    तोडफोडमा उत्रिएका प्रदर्शनकारीलाई नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको थियो । बालाजुमा गोली लागेर अन्य एक जना घाइते भएका छन् ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij