Logo

Jun 06 2026 | २०८३, जेठ २३ गते

Jun 06 2026 | २०८३, जेठ २३ गते

जेन जी आन्दोलन

बालुवाटार छाडेर भागे ओली

बालुवाटार छाडेर भागे ओली

  • काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिए लगत्तै बालुवाटार छाडेर भागेका छन् । ओलीले लगातारको आन्दोलन र चौतर्फी दबाबबीच आज प्रधानमन्त्रीको पदबाट राजीनामा दिएका थिए ।

    onlinepatrika
    Arghakhachi

    सोमबारदेखि सुरु भएको जेनजी आन्दोलनको क्रममा पहिलो दिन नै कलिला युवा पुस्तामाथि गोली चलाएर डेढ दर्जनभन्दा बढी युवाको हत्याको आदेश दिएपछि चौतर्फी आलोचना खेपिरहेका प्रधानमन्त्रीले अन्ततः मंगलबार पद त्याग्ने निर्णय गरेका हुन् ।

    AGNI GROUP

    राजीनामा दिएलगत्तै उनी बालुवाटार छाडेर भागेका हुन् । उनी कता गए भन्ने केही जानकारी आएको छैन ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij