Logo

Jun 06 2026 | २०८३, जेठ २३ गते

Jun 06 2026 | २०८३, जेठ २३ गते

मधेश प्रदेशका मुख्यमन्त्री सिंहले दिए राजीनामा

मधेश प्रदेशका मुख्यमन्त्री सिंहले दिए राजीनामा

  • काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले राजीनामा दिएका छन् । पार्टीको निर्णय अनुसार अध्यक्ष डा.सीके राउतको निर्देशनमा मुख्यमन्त्री सिंहले राजीनामा दिएका हुन् ।

    onlinepatrika
    Arghakhachi

    आज काठमाडौंमा बसेको पदाधिकारी बैठकले मुख्यमन्त्री सिंहलाई राजीनामा दिन निर्देशन दिएको थियो ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij