Logo

Jun 06 2026 | २०८३, जेठ २३ गते

Jun 06 2026 | २०८३, जेठ २३ गते

बाल सुधार गृह

बाँकेस्थित बाल सुधार गृहमा भएको झडपमा पाँच जनाको मृत्यु

बाँकेस्थित बाल सुधार गृहमा भएको झडपमा पाँच जनाको मृत्यु

  • काठमाडौं । बाँकेस्थित बाल सुधार गृहमा भएको झडपमा पाँच जनाको मृत्यु भएको छ ।

    onlinepatrika
    Arghakhachi

    बाँकेको बैजनाथ गाउँपालिका–१ नौबस्तास्थित बाल सुधार गृहमा गएराती भएको झडपमा पाँच जनाको मृत्यु भएको र दुई जनाको मृत्यु भएको छ ।

    AGNI GROUP

    उनीहरुलाई भेरी अस्पताल पुर्याउनुभन्दा पहिला नै मृत्यु भइसकेको प्रहरी स्रोतले जानकारी दिएको छ ।

    घटनापछि बाल सुधारगृहको सुरक्षा व्यवस्था कडा पारिएको बताइएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij