Logo

Jun 06 2026 | २०८३, जेठ २३ गते

Jun 06 2026 | २०८३, जेठ २३ गते

डिल्लीबजार कारागार तनाव ग्रस्त

डिल्लीबजार कारागार तनाव ग्रस्त

  • काठमाडौं । कैदीबन्दीले ढुंगामुढा र नाराबाजी गरेपछि डिल्लीबजारको चारखालस्थित कारागारमा तनाव ग्रस्त भएको छ । कारागारभित्र कैदीबन्दीले ढुंगामुढा गरेपछि प्रहरीले हवाइफायर कारागार प्रशासनले जनाएको छ ।

    onlinepatrika
    Arghakhachi

    अन्य कारागारबाट कैदीबन्दी छुटेका कारण आफूहरू पनि छुट्न पाउनुपर्ने माग उनीहरूको छ । अहिले कारागारमा नेपाली सेनाको टोली पुगिसकेको छ । काराकारलाई सेनाले नियन्त्रणमा लिने प्रयास गरिरहेको बताइएको छ ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij