Logo

Sep 10 2025 | २०८२, भदौ २५ गते

Sep 10 2025 | २०८२, भदौ २५ गते

जेन जी आन्दोलन

रसुवामा पनि कर्फ्यु जारी

रसुवामा पनि कर्फ्यु जारी

  • काठमाडौं । हिमाली जिल्ला रसुवामा समेत कर्फ्यु आदेश जारी गरिएको छ । जिल्ला प्रशासन कार्यालय रसुवाले आज बिहान सूचना निकाल्दै जिल्लाभर कर्फ्यु लगाइएको जानकारी दिएको हो ।

    images
    images
    images

    प्रमुख जिल्ला अधिकारी राजेश पन्थीले जारी गरेको सूचनाअनुसार आज भदौ २५ गते बिहान १० बजेदेखि अर्को आदेश नभएसम्मका लागि जिल्लाको सम्पूर्ण सीमा क्षेत्रभित्र कर्फ्यु लागू गरिएको छ ।

    images

    कर्फ्यु अवधिभर आवतजावत, भेला, जुलुस, प्रदर्शन, सभा–बैठक र घेराउ गर्न निषेध गरिएको सूचनामा उल्लेख छ ।

    जेनजी प्रदर्शनको क्रममा तोडफोड, आगजनी, लुटपाट र आक्रमणका घटना बढेपछि नेपाली सेनाले पनि देशभर निषेधाज्ञा र कर्फ्यु आदेश जारी गरेको छ ।

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij