Logo

Jun 06 2026 | २०८३, जेठ २३ गते

Jun 06 2026 | २०८३, जेठ २३ गते

जेलबाट भागे टोपबहादुर रायमाझी

जेलबाट भागे टोपबहादुर रायमाझी

  • काठमाडौं । नक्कली भुटानी शरणार्थी काण्डका अभियुक्त पूर्व उपप्रधानमन्त्री समेत रहेका एमालेका नेता टोपबहादुर रायमाझी समेत कारागारबाट भागेका छन् ।

    onlinepatrika
    Arghakhachi

    हाल टोपबहादुर केन्द्रीय कारागार (जगन्नाथ देवल) सुन्धाराको भद्र बन्दी गृहमा सजाय भुक्तान गरिरहेका थिए । मंगलबार अन्य कैदी बन्दी भागेपछि उनीहरूसँगै टोपबहादुर समेत भागेका हुन् ।

    AGNI GROUP

    यता सोही काण्डमा जेलमा रहेका पूर्वगृहसचिव टेकनारायण पाण्डे समेत जेलबाट भागेका हुन् । मंगलबार जेन–जी प्रदर्शनका क्रममा धेरै जेलबाट कैदी बन्दी भागिरहेका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij