Jun 06 2026 | २०८३, जेठ २३ गते
काठमाडौं । आन्दोलनकारीले जलाएको नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की छोरी गंगा दाहालको घरमा शव फेला परेको छ ।
हिजो प्रदर्शनकारीले आगजनी गरेको ललितपुरको ढोलाहिटीस्थित घरमा शव फेला परेको जिल्ला प्रहरी कार्यालय ललितपुरले जनाएको छ ।शव पहिचान भएको छैन ।
समाचार शाखा ९८५१४-०८८०१ (98514-08801)
लेखा शाखा ९८५१४-०८८०२ (98514-08802)
विज्ञापन शाखा ९८५१४-०८८०३ (98514-08803)
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij