Logo

Jun 06 2026 | २०८३, जेठ २३ गते

Jun 06 2026 | २०८३, जेठ २३ गते

थापाथलीका शोरुमसहित शोरुममा राखिएका गाडीहरू ध्वस्त

थापाथलीका शोरुमसहित शोरुममा राखिएका गाडीहरू ध्वस्त

  • काठमाडौं । काठमाडौंको थापाथिलाई गाडीका शोरुमहरुको हब मानिन्छ । माइतिघरदेखि थापाथलि चोकसम्म दायाँ र बाँयाँपट्टीका सबैजसो भवनमा गाडीका शोरुमहरु रहेका छन् ।

    onlinepatrika
    Arghakhachi

    प्रदर्शनमा उत्रिएका जेनजीहरुले मंगलबार उक्त शोरुमहरुमा आक्रमण गरेका छन् । जसबाट शोरुम र शोरुममा राखिएका गाडीहरु ध्वस्त भएका छन् ।

    AGNI GROUP

    केही ब्राण्डमा उनीहरु आगजनीसमेत गरेका छन् भने केहीमा तोडफोड गरेका छन् । जसले शोरुममा राखिएका कुनैपनि सवारी सग्ला छैनन् । जेनजीहरुको प्रदर्शन हिंसात्मक बनेपछि उनीहरुले निजी सम्पत्तिमा आक्रमण गरेका हुन् ।

    nullnullnullnull

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij