Logo

Jun 06 2026 | २०८३, जेठ २३ गते

Jun 06 2026 | २०८३, जेठ २३ गते

संविधान रक्षाको माग गर्दै माइतीघरमा प्रदर्शन

संविधान रक्षाको माग गर्दै माइतीघरमा प्रदर्शन

  • काठमाडौं । नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेविसंघले संविधानको रक्षामा उभिन आह्वान गर्दै माइतीघर मण्डलामा प्रदर्शन गरेको छ ।

    onlinepatrika
    Arghakhachi

    उनीहरूले माइतीघर भण्डलामा उभिएर संविधानको रक्षा गरौं, राष्ट्रपतिलाई सार्वजनिक गरविदेशी एजेन्ट होसियार लगाएतका नारा लगाएका थिए ।

    AGNI GROUP

    नेपाली कांग्रेसका नेता एवं नेविसंघका पूर्वउपाध्यक्ष पुष्पकुमार शाहीले संविधानको रक्षाका लागि आफूहरू गोलवद्ध भएको बताएका छन् ।

    जनताको लामो संघर्षपछि प्राप्त लोकतान्त्रीक गणतन्त्र र संविधान खतरामा परेकाले त्यसको रक्षाका लागि सबै राजनीतिक दलका युवाहरू एकजुट हुनुपर्ने धारणासमेत उनले राखेका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij