Logo

Jun 06 2026 | २०८३, जेठ २३ गते

Jun 06 2026 | २०८३, जेठ २३ गते

संखुवासभामा जिल्लाभर कार्फ्यु आदेश

संखुवासभामा जिल्लाभर कार्फ्यु आदेश

  • काठमाडौं । जिल्ला प्रशासन कार्यालय संखुवासभाले जिल्लाभर बिहीबार साँझदेखि कर्फ्यू आदेश जारी गरेको छ ।

    onlinepatrika
    Arghakhachi

    जिल्ला प्रशासन कार्यालयले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(क) बमोजिम बिहीबार साँझबाट शुक्रबार बिहान ६ बजेसम्म लागू हुनेगरी कर्फ्यू आदेश जारी गरेको हो। कर्फ्यू अवधिभर जिल्लाभित्र कुनै पनि प्रकारको सभा, जुलुस, प्रदर्शन, भेला वा आवतजावत पूर्ण रुपमा निषेध गरिएको छ ।

    AGNI GROUP

    त्यस्तै प्रशासनले आदेश उल्लंघन गर्नेहरूमाथि सुरक्षाकर्मीले तत्काल नियन्त्रणमा लिई कानुनबमोजिम कारबाही गर्ने चेतावनीसमेत दिएको छ । कर्फ्युको समयमा एम्बुलेन्स, दमकल, शव बाहन स्वास्थ्यकर्मीसहित अत्यावश्यक सेवाका सवारी साधन संचालनमा सुरक्षाकर्मीले सहजीकरण गर्ने प्रशासनले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij