Logo

Jun 06 2026 | २०८३, जेठ २३ गते

Jun 06 2026 | २०८३, जेठ २३ गते

राजेश पायल राईको जेनजीसँग माग- मलाई  सञ्चार वा विदेशमन्त्री सम्हाल्न दिनुस् !

राजेश पायल राईको जेनजीसँग माग- मलाई  सञ्चार वा विदेशमन्त्री सम्हाल्न दिनुस् !

  • काठमाडौँ । गायक राजेश पायल राईले आफुलाई सञ्चार वा विदेश मन्त्री बनाउन जेनजी समुहलाई आग्रह गरेका छन् ।

    onlinepatrika
    Arghakhachi

    सामाजिक सञ्जालमा लेख्दै गायक राईले आफुले प्रधनमन्त्री नमागेको बताउदै आफुले पर्यटन मन्त्रालय समेत सम्हाल्न सक्ने दाबी गरेका छन् ।उनले म भन्दा धेरै विदेश कोही पुगेको प्रमाण छ भने ल्याउन र आफ्नो पासपोर्ट चेक गर्न समेत चुनौती दिएका छन् ।

    AGNI GROUP

    साथै उनले आफुलाई पर्यटन र संगीतको विकास गर्ने बारे थाहा भएको दाबि गरेका छन् ।उनले भनेका छन्- #जेन_जी भाईहरु मलाइ सञ्चार र विदेश मन्त्रालय सम्हाल्न दिनुस् । प्रधानमन्त्री मागेको छैन किनकि म सन्चार र पर्यटन स्म्हाल्न सक्छु ।

    यदि मभन्दा धेरै विदेश कोही पुगेको प्रमाण ल्याउ मेरो पासपोर्ट र तिम्रो पासपोर्ट चेक गरु यो मेरो दावा हो । मलाई थाहा छ पर्यटन र संगीतको विकास ! आँट गर्नै हो भने असम्भब कही छैन ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij