Logo

Jun 06 2026 | २०८३, जेठ २३ गते

Jun 06 2026 | २०८३, जेठ २३ गते

जेन जी आन्दोलन

धरानस्थित भाटभटेनी सुपर स्टोरमा जलेको शव फेला, थप तीन जना हराइरहेको आशंका

धरानस्थित भाटभटेनी सुपर स्टोरमा जलेको शव फेला, थप तीन जना हराइरहेको आशंका

  • काठमाडौं । धरानस्थित भाटभटेनी सुपर स्टोरमा जलेको अवस्थामा शव फेला परेको छ । आज शुक्रबार बिहान आगो नियन्त्रणमा लिने क्रममा त्यहाँ मानव कंकाल फेला परेको हो । शव कसको हो भन्ने विषयमा पहिचान हुन सकेको छैन ।

    onlinepatrika
    Arghakhachi

    जेनजी आन्दोलनका क्रममा धरानको भाटभटेनीमा आगजनी भएको थियो ।

    AGNI GROUP

    भाटभटेनीमा अरू तीनजना हराइरहेको जानकारी आएको प्रहरीले जनाएको छ । उनीहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij