Jun 06 2026 | २०८३, जेठ २३ गते
काठमाडौं । भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा ध्वस्त भएको सर्वोच्च अदालत परिसरमा तोपका गोला र अन्य हातहतियार फेला परेका छन् ।
नेपाल बार एसोसियसनका महासचिव तथा वरिष्ठ अधिवक्ता केदारप्रसाद कोइरालाका अनुसार, सर्वोच्च अदालतको परिसरमा भएको तोडफोड र आगजनीको क्रममा केवल सामान्य क्षति नभई तालिम प्राप्त समूहद्वारा आक्रमण भएको देखिएको छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij